नेभिगेशन
समाज

त्रिवि कर्मचारी संघ डिन कार्यालय एकाई समितिले मनायो चिकित्सा शास्त्र अध्ययन संस्थाको ५३ औँ वार्षिकोत्सव

काठमाडौँ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको ५३ औँ वार्षिक उत्सवको अवसरमा त्रिवि कर्मचारी संघ डिन कार्यालय एकाई समितिले विभिन्न कार्यक्रम गरि मनाएको छ । 
शुक्रबार त्रिवि शिक्षण अस्पतालमा संघले रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संघ अन्तगर्तका ४० जना भन्दा धेरैले रक्तदान गरेको संघ डिन कार्यालय एकाई समितिका रुद्र भण्डारीले जानकारी दिए । 
साथै संस्थान परिसरमा विभिन्न प्रजातीका विरुवा रोपिएको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

blooddonation-1752733445.jpg

Ncell
Extreme Energy

bloodonationn-1752733588.jpg

karmacharisang-1752733588.jpg

bloodonation1-1752733587.jpg

bloodonation-1752733587.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै