नेभिगेशन
समाज

रवि लामिछानेको पक्षमा २५ दिनमा २४ लाख ५७ हजार ६ सय १८ जनाले गरे हस्ताक्षर

काठमाडौँ । रविमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध अहिलेसम्म २४ लाख ५७ हजार ६ सय १८ जनाले हस्ताक्षर गरेका छन् । अभियान सुरु भएको २५ दिनमा उक्त संख्यामा हस्ताक्षर संकलन भएको हस्ताक्षर अभियानका संयोजक तथा पार्टीका सहकोषध्यक्ष दीपक बोहराले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार देश विदेशबाट ठूलो संख्या हस्ताक्षर प्राप्त भईहरेको छ । उनले यो अभियानलाई अझै ब्यापक बनाउनको लागि साउन ५ देखि वडा समितिले घरदैलो अभियान चलाउने जानकारी दिए । त्यस्तै उनले नेपाल भारत सिमानामा पनि हस्ताक्षर बुँथ राखिने जानकारी दिए । 

Ncell
Extreme Energy

संयोजक बोहराका अनुसार पार्टीले अभियानको लागि छुट्टै कोष स्थापना गरेको छ । अहिले सम्म ५ लाख प्रति रवि लामिछानेको अपिल र २ लाख हस्ताक्षर फाराम छापिएको छ । छपाईको लागि १७ लाख २० हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै प्रचारप्रसारमा ३ लाख ८० हजार रुपैयाँ खर्च भएको छ भने, बुँथ खर्च ७ लाख ४५ हजार खर्च भएको छ । उनले हालसम्म विभिन्न शिर्षकमा ५९ लाख ६८ हजार खर्च भएको र हालसम्म ४६ लाख १२ हजार ६ सय ३७ रुपैयाँ सहयोगबाट उठेको उनले बोहराले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

भर्खरै