नेभिगेशन
समाज

मैले घुस लिएको छैनः भूमि व्यवस्था मन्त्री बलराम अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरेका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले घुस लेनदेन सम्बन्धी अडियोमा आफ्नो नाम मुछेर चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरे । उनले आफुले गल्ती गरेको प्रमाण आए जस्तोसुकै कारवाही भोग्न समेत तयार रहेको उल्लेख गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री अधिकारीले अडियोमा बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफू सम्बन्धित नभएको दावी गरे । आफ्नो नामका साथै परिवारसँग समेत मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गरेको उनको भनाइ छ । त्यस्तै मन्त्री अधिकारीले कर्मचारी सरुवाको बिषय सरकारको नियमित काम भएकाले यसमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे ।
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विष्णु पौडललाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार, बन्दी प्रत्यक्षीकरण रिट खारेज

विष्णु पौडललाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार, बन्दी प्रत्यक्षीकरण रिट खारेज

सम्पत्ति शुद्दीकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पौडेलको रिहाइ माग गर्दै पौडेलकी पत्नी दोमाया पौडेलले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
गार्मेन्टका सामान भन्दै कुरियरमार्फत विदेश लैजान लागिएको सुनचाँदीका गहना बरामद

गार्मेन्टका सामान भन्दै कुरियरमार्फत विदेश लैजान लागिएको सुनचाँदीका गहना बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट खटिएका प्रहरीले सुनचाँदीका गहना बरामद गरेका हुन्। बरामद सुनको कुल तौल २८५.१७८ ग्राम रहेको छ, जसको मूल्य ६७ लाख ३४ हजार ३५० रुपैयाँ...
स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशाः मन्त्री यादव

स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशाः मन्त्री यादव

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले युवा उद्यमी र व्यवसायीको सहयोगीका रुपमा मन्त्रालयले भूमिका खेल्ने बताए। उनले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमीलाई पुरस्कृत र सम्मानसमेत...