नेभिगेशन
समाज

अफताब आलमलाई सफाई दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाई दिने फैसला विरुद्ध सकारी पक्ष सर्वोच्च गएको छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत जेठ १४ गते पूर्व मन्त्री अफताब आलम सहित उनका भाई महताब आलम र अन्य दुई जना शेष सेराज र बद्री सहनीले उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जबाट सफाई पाएका थिए । उनीहरुलाई २०८१ बैशाख १३ गते जिल्ला अदालत रौतहटले जन्मकैदको सजाए सुनाएको थियो । 

Ncell
Extreme Energy

न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनको इजलासले उनीहरुलाई सफाई दिएको थियो । उच्च अदालतको उक्त फैसलाको चौतर्फी आलोचना भइरहेको छ । उनीहरुलाई कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी पनि परेपछि दुई न्यायाधीशलाई न्याय परिषद्मा तानिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको...
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।

भर्खरै