नेभिगेशन
समाज

सर्वोच्चमा आज एउटा मात्रै इजलास

काठमाडौँ । सर्वोच्च अदालतमा आइतबार एउटामात्र इजलास तोकिएको छ । सर्वोच्चले न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासबाहेक आइतबारका लागि अन्य इजलास तोकेको छैन । सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुईकेलका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको र अघिल्लो आर्थिक वर्षका विभिन्न आन्तरिक डाटा मिलाउनका लागि साउन ७ गतेसम्म एउटामात्र इजलास तोकिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश पाण्डेयको इजलासमा तीन बन्दी प्रत्यक्षीकरणसहित जम्मा सात थान मुद्दा पेसीमा छन् । 

Ncell
Extreme Energy

एकल इजलासले कुनै मुद्दामा आदेश दिएर अर्को दिन संयुक्त इजलास बस्नुपर्ने भएमा यस अवधिमा संयुक्त इजलास पनि बस्न नसक्ने तर, सामान्यतया बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश माग गरेका रिट निवेदनमात्र हेर्ने गरी इजलास तोकिने जनाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बस्न लागेको छ। पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको...
सिंहदरबारमा विपक्षी दलहरूको बैठक

सिंहदरबारमा विपक्षी दलहरूको बैठक

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेसहित नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका नेताहरू सहभागी छन् ।