नेभिगेशन
समाज

बल्ल जुर्यो प्रधानमन्त्री ओलीको भारत भ्रमण, भदौ ३१ गते दिल्ली जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १६ मा भारत भ्रमणमा जाने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओली प्रधानमन्त्री बनेको एक वर्षपछि भारतले औपचारिक भ्रमणकालागि निम्ता दिएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार भदौ ३१ गते अर्थात सेप्टेम्बर १६ मा भारत भ्रमण तय भएको छ । 

Ncell
Extreme Energy

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भदौ ३१ मा भारत पुगेको प्रधानमन्त्री ओली भोलीपल्टै अर्थात असोज १ गते नेपाल फर्कीने छन् । 
प्रधानमन्त्री ओलीले यसअघि धेरै पटक औपचारिक भ्रमणका लागि वातावरण सिजर्न गर्न खोजपनि समकक्षी मोदीले वेवास्ता गर्दै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिकाका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसको बन्दसत्र चार बजेपछि

कांग्रेसको बन्दसत्र चार बजेपछि

वर्षाले प्रभावित कांग्रेस महाधिवेशन अन्तर्गतको बन्दसत्र दिउँसो ४ बजेपछि मात्रै सुरु हुने भएको छ ।
बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको...