नेभिगेशन
समाज

प्रधानमन्त्री ओलीलाई भेट्न दिउँसो ३ बजे च्यासल जाँदै विद्या भण्डारी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो पार्टी कार्यालय च्यासल जाने भएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजनीतिमा फर्कीने भण्डारीको घोषणासँगै पार्टी भित्र भएको विवाद तथा नविकरण भैसकेको उनको सदस्यताको विषयलाई लिएर छलफल गर्न दिउँसो ३ बजे समय तय गरिएको भण्डारी निकट एक नेताले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

ओली हटाउने, नहटाउने सुझाव तयार पार्न गठित कार्यदलको बैठक दुई महिनापछि बस्दै

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बस्न लागेको छ। पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको...
सिंहदरबारमा विपक्षी दलहरूको बैठक

सिंहदरबारमा विपक्षी दलहरूको बैठक

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेसहित नेकपा एमाले, नेकपा र श्रम संस्कृति पार्टीका नेताहरू सहभागी छन् ।
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।