नेभिगेशन
समाज

एमाले मुख्यालय च्यासल पुगेर ओलीको पर्खाइमा विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रधाानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमाले मुख्यालय च्यासल पुगेकी छन् । प्रधानमन्त्री ओली र भण्डारबिच ३ बजे भेट्न तय भएपनि ओलीले अहिलेसम्म च्यासल पुगेका छैनन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


अहिले भण्डारी पार्टीका नेताहरुसँग अनौपचारिक कुराकानी गरेर ओलीलाई पर्खीरहेकी छिन् । औपचारिकरुपमा एमाले राजनीतिमा फर्कीने घोषणा गरेपछि ओली र भण्डारीको यो पहिलो भेट हो । 

Ncell
Extreme Energy


दुई दिन चलेको एमालेको पोलिटब्यूरो बैठकले भण्डारीको सदस्यता नै नविकरण होल्ड गरेको थियो भने भण्डारीलाई रोक्दै ओलीलाई नै थप कार्यकाल एमाले अध्यक्ष रहने गरी विधान संसोधन गर्ने निर्णय गरेको थियो । 
 

bidya-devi-bhandari-cyasal-uml-___6-1753005695.jpg

bidya-devi-bhandari-cyasal-uml-___2-1753005694.jpg

bidya-devi-bhandari-cyasal-uml-___3-1753005694.jpg

bidya-devi-bhandari-cyasal-uml-___4-1753005694.jpg

bidya-devi-bhandari-cyasal-uml-___5-1753005694.jpg

bidya-devi-bhandari-cyasal-uml-___-1753005693.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।