नेभिगेशन
समाज

सकियाे ओली-भण्डारी भेटवार्ता, भण्डारी भन्छीन् : राष्ट्रिय राजनीतिको कुरा भयो

 काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । एमाले मुख्यालय च्यासलमा करिब २ घण्टा एक्लाएक्लै भेटवार्ता गरेपछि निस्किदै गर्दा भण्डारीले राष्ट्रिय राजनीतिका विषयमा कुरा भएको छोटो प्रतिक्रिया दिएकी थिइन् । पार्टी सदस्यता नवीकरणको विषयमा गरिएको प्रश्नमा उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पहिले नै भइसकेको छ । छलफलको थप विषयमा भने पार्टीको च्यानलबाट आउने बताएकी थिइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भण्डारीले राजनीतिमा फर्कीने घोषणा गरेसँगै एमालेको आन्तरिक राजनीतिमा समेत धेरै प्रभाव पर्ने आकलन सहित बहस भैरहेको छ । यहि बिचमा २ दिनसम्म चलेको पोलिटब्यूरो बैठकले एमालेमा ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्थानै हटाएको थियो भने भण्डारीको सदस्य नविकरण होल्ड गर्ने प्रस्ताव गरेको थियो । 

Ncell
Extreme Energy

तर भण्डारीले असार १४ मै आफूले पार्टीको सदस्यता नविकरण गरिसकेको घोषणा गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।