नेभिगेशन
समाज

नेताहरुलाई पदमुक्त गरेको विषयमा आयोगले माग्यो राप्रपासँग जवाफ

काठमाडौँ । निर्वाचन आयोगले नेताहरुलाई पदमुक्त गरेको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग जानकारी माग गरेको छ । आयोगले राप्रपालाई पत्र लेख्दै सो विषयमा प्रष्ट पार्न भनेको राप्रपाका एक नेताले जानकारी दिए । 
 
लिङ्देनले अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई हटाएर उनको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावतीसमेतलाई पदमुक्त गरेका थिए । 

Ncell
Extreme Energy

अनुशासन समितिका संयोजकमा सुवेदीलाई हटाएर कार्कीलाई नियुक्त गरेपछि असन्तुष्ट पक्ष लिङ्देनको निर्णय बदर माग गर्दै निर्वाचन आयोग पुगेका थिए । त्यसपछि आयोगले पत्र लेख्दै प्रस्ट पार्न भनेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरा सहित उनका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेत, नारायण दाहाल, दिपक तिमल्सिना र नवराज थपलियाको घरमा खोजतलास गरेको हो ।
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।