नेभिगेशन
समाज

‘७८ लाखको काण्ड सेलायो, ३२ लाखवाला मन्त्री अझै यतै छन्’: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा आज पनि विरोध गरेको छ । भिजिट भिसा मार्फत भएको मानव तस्करीको छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने माग राख्दै विरोध गर्दै आएको रास्वपाले आजपनि त्यसलाई निरन्तरता दिएको हो । प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद विन्दवासिनी कंसाकारले मानव तस्करहरु अझै पनि सरकारसँग नडाएको बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले घुस प्रकरणमा जोडिएका मन्त्रीलाई कारवाही नगरिएकोमा आपत्ति जनाइन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीतर्फ संकेत गर्दै उनले भनिन्, ‘टिभीको धाराबाहिक श्रृङ्खला जस्तै हरेक दिन भ्रष्ट्रचारको नाङ्गो समाचार आईरहेका छन् । ७८ लाखको काण्ड सेलायो, ३२ लाखवाला मन्त्री अझै यतै छन् । छानबिन र कारबाही हुनुपर्छ कि पर्दैन ?’ 

Ncell
Extreme Energy

त्यस्तै उनले भिजिट भिसा प्रकरणमा आफूहरुको माग यथावत् रहेको र आन्दोलन जारी रहेको उल्लेख गरिन् । त्यसपछि रास्वापाले बैठक बहिष्कार गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

क्याथे प्यासिफिक एयरवेजमार्फत हङकङ जान लागेका ७२ वर्षीय चिनियाँ नागरिक सुओलाङलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँसहित...
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।

भर्खरै