नेभिगेशन
मुख्य समाचार

विद्या भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्ने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार पहिलो पटक पत्रकार सम्मेलन गर्दैछिन् । भण्डारीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे कार्की बैकिंटमा विशेष पत्रकार सम्मेलन आयोजन गर्न लागेकी हुन् । 

राजनीतिमा फर्कीने घोषणा गरेकी भण्डारीलाई नेकपा एमालले पार्टीको सदस्यता नविकरणनै रोकिदिएपछि तत्कालका लागि बाटो बन्द भएको छ । त्यसपछि भण्डारीले आज पत्रकार सम्मेलन गर्न लागेकी छिन् । पत्रकार सम्मेलन मार्फत भण्डारीले के घोषणा गर्न लागेकी हुन् भन्ने विषेश चासोको विषय बनेको छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...