नेभिगेशन
समाज

सुर्य नेपालद्वारा काठमाडौँमा डेंगु नियन्त्रण तथा जनचेतना अभियान सुरु

काठमाडौँ । सुर्य नेपाल प्रा.लि.ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौँमा डेंगु नियन्त्रण तथा जनचेतना अभियान सुरु गरेको छ। आजबाट सुरु गरिएको यो अभियान काठमाडौँ महानगरपालिका–१६ नम्बर वडाबाट आरम्भ गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रम अन्तर्गत डेंगु रोगका बारेमा जनचेतना फैलाउने, लामखुट्टे नियन्त्रणसम्बन्धी जानकारी दिने, र लामखुट्टे तथा त्यसका लार्भा नष्ट गर्न धुवाँ फोक्ने (fogging) कार्य भइरहेको छ।

Ncell
Extreme Energy

कम्पनीका उपमहाप्रबन्धक प्रेम अर्यालका अनुसार यो अभियान स्थानीय तहसँगको समन्वयमा अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ।

सूर्य नेपाल प्रा.लि.ले ‘आशा’, ‘प्रकृति’, ‘आधारशिला’ र ‘गाथा’ स्तम्भहरू अन्तर्गत शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, सिपमूलक तालिम, वातावरण संरक्षण, स्थानीय पूर्वाधार निर्माण तथा नेपाली कला, साहित्य र संस्कृति संरक्षणका क्षेत्रमा आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।
प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...

भर्खरै