नेभिगेशन
समाज

सुदूरपश्चिममा २ मन्त्रीको गाडी एकआपसमा ठोक्कियो

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एक आपसमा ठोक्किएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न कैलालीको चिसापानी जाने क्रममा लम्कीमा मन्त्रीहरुको गाडी ठोक्किएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भौतिकमन्त्री सुरेन्द्र पाल र  कानूनमन्त्री हिरा सार्की चढेको गाडी एक ठोक्किएको हो । कानुनमन्त्री सार्की चढेको से. १ झ ३३० गाडीले भौतिकमन्त्री पाल चढेको बा.२ झ १४१९ गाडीलाई ठक्कर दिएको थियो । 

Ncell
Extreme Energy

गाडीमा सवार सबैजना सकुसल रहेका छन् । दुबै मन्त्रीको गाडी भने कुच्चिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...