नेभिगेशन
समाज

मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली

काठमाडौं । विभिन्न ७ बुदे माग सहित बुधबार देखि आमरण अनसन सुरु गरेका खोटाङ , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तिर्थ राज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहरी बिकास  मन्त्रालयका प्रबक्ता नारायण प्रसाद  मैनली , सहरी बिकास तथा भवन निर्माणका महा निर्देशक मच्चा काजी महर्जन र उप महानिर्देशक सुनिल कुमार ठाकुर  , नगरपालिका संघको केन्द्रीय अध्यक्ष भिम प्रसाद ढुङ्गानाको उपस्थितिमा छलफल भएको हो । नगरप्रमुख तिर्थराजको तर्फबाट उपमेयर सहितको टोली वन  मन्त्रालयमा गएर थप छलफल गरी सहमति गर्ने बताइएको छ । 

Ncell
Extreme Energy

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने माग राख्दै नगरप्रमुख भट्टराईले अनसन सुरुगरेका हुन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।

भर्खरै