नेभिगेशन
समाज

नक्कली सदस्य हुलेर विकृति फैलाएको भन्दै धुम्बाराहीस्थित ब्लु डायमण्ड सोसाइटीको भवन घेराउ (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँको धुम्बाराहीस्थित ब्लु डायमण्ड सोसाइटीले समलिंगी, तेस्रो लिंगी, अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको तथा सक्कलीको नाममा नक्कलीहरु हुलेर विकृति फैलाएको भन्दै यो समुदायका सदस्यहरुले सोसाइटीको कार्यालय घेराउ गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वसांसद सुनीलबाबु पन्तको नेतृत्वमा रहेको टोलीले कार्यालय घेराउ गरेको हो । शीतल पिंकी गुरुङ नेतृत्वको ब्लु डाइमन्ड सोसाइटीले आर्थिक अनियमितता गरेको तथा विकृति फैलाएको उनीहरुको आरोप छ ।

Ncell
Extreme Energy

blue-diamond-bhaban-gherau-(7)-1753866872.jpg

blue-diamond-bhaban-gherau-(6)-1753866871.jpg

blue-diamond-bhaban-gherau-(4)-1753866870.jpg

blue-diamond-bhaban-gherau-(1)-1753866869.jpg

blue-diamond-bhaban-gherau-(2)-1753866869.jpg

blue-diamond-bhaban-gherau-(3)-1753866869.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री शाहले ल्याएको गुप्तचरसम्बन्धी विधेयक पारित गर्दै राष्ट्रिय सभा

प्रधानमन्त्री वालेन्द्र शाहले ल्याएको नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक आज राष्ट्रिय सभाबाट पारित हुँदैछ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम...
५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाटको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ ।

भर्खरै