नेभिगेशन
मुख्य समाचार

रास्वपा बर्दियाका सभापति विपिन पौडेलको निधन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बर्दिया जिल्ला सभापति विपिन पौडेलको निधन भएकाे छ । रास्वपा प्रवक्ता मनिष झाकाअनुसार चेन्नईबाट परिवारका सदस्य र साथीहरुसहित सिंगापुर जान लागेका पौडेलको क्रुजमै हृदयाघातका कारण निधन भएको हाे । 

मंगलबार राति निधन भएका पाैडेलकाे शव नेपाल ल्याउन पहल भइरहेकाे प्रवक्ता झाले जानकारी िदए । ५१ वर्षीय पौडेल रास्वपा बर्दियाका जिल्ला सभापति थिए । 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
फजुल खर्च कटौतीमा निर्मम बने अर्थमन्त्री खनाल

फजुल खर्च कटौतीमा निर्मम बने अर्थमन्त्री खनाल

सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत समेतका लागि विकास आयोजनाको पुनप्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने मन्त्रिपरिषदले...
रास्वपाको केन्द्रीय समिति बैठक १ बजे बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक १ बजे बस्दै

पार्टीको महाधिवेशन, परिवर्तित अवस्थामा, पार्टी संगठन एवं विभाग र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति लगायतका एजेण्डा केन्द्रीय समितिले निर्णय गर्ने रास्वपाले जनाएको छ ।
यस्तो छ धुलिखेल–खावा सडकखण्डको अवस्था (तस्बिरहरु)

यस्तो छ धुलिखेल–खावा सडकखण्डको अवस्था (तस्बिरहरु)

त्यससँगै सडक डिभिजन कार्यालय भक्तपुरले सो निर्माणाधीन सडकखण्डको ठेक्का समेत रद्द गरेको छ । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९...