नेभिगेशन
मुख्य समाचार

रास्वपा संसदीय दलको बैठक सकियो

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भैरहवा बसेको संसदीय दलको बैठक सकिएको छ । बैठकले रास्वपा सांसदहरूले समितिमा सशक्त भूमिका खेल्ने निर्णय गरेको छ ।

सांसद सविता गौतमका अनुसार अहिले छलफलमा रहेको विधेयकहरूमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएकाले रास्वपाका सांसदहरूले गहिरो अध्ययन गरी छलफल गर्ने निर्णय गरेको हो । बैठकले संसद्मा भिजिट भिसालाई लिएर रास्वपाले गरिरहेको आन्दोलन जारी राख्ने तथा निर्णय गरेको छ । 

City Express

उपनिर्वाचनको छेको पारेर रास्वपाले संसदीय दलको बैठक भैरहवामा बोलाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
फजुल खर्च कटौतीमा निर्मम बने अर्थमन्त्री खनाल

फजुल खर्च कटौतीमा निर्मम बने अर्थमन्त्री खनाल

सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत समेतका लागि विकास आयोजनाको पुनप्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने मन्त्रिपरिषदले...
रास्वपाको केन्द्रीय समिति बैठक १ बजे बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक १ बजे बस्दै

पार्टीको महाधिवेशन, परिवर्तित अवस्थामा, पार्टी संगठन एवं विभाग र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति लगायतका एजेण्डा केन्द्रीय समितिले निर्णय गर्ने रास्वपाले जनाएको छ ।
यस्तो छ धुलिखेल–खावा सडकखण्डको अवस्था (तस्बिरहरु)

यस्तो छ धुलिखेल–खावा सडकखण्डको अवस्था (तस्बिरहरु)

त्यससँगै सडक डिभिजन कार्यालय भक्तपुरले सो निर्माणाधीन सडकखण्डको ठेक्का समेत रद्द गरेको छ । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९...
मुग्लिन–नारायणगढ सडकः दुबैतर्फबाट डोजर लगाएर तुइनखोलाको पहिरो पन्छाइदै

मुग्लिन–नारायणगढ सडकः दुबैतर्फबाट डोजर लगाएर तुइनखोलाको पहिरो पन्छाइदै

पहिरो पन्छाउनको लागि दुवैतर्फबाट निरन्तर रूपमा मेशिनहरू परिचालन गरिएको र पूर्ण रुपमा पन्छाउन बुधबार दिनभर लाग्ने सडक डिभिजन भरतपुरले जनाएको छ ।