नेभिगेशन
समाज

रास्वपाको मधेश बैठक बर्दिबासमा जारी, हुलाकी राजमार्ग राजनीतिक यात्रा सम्बन्धी छलफल हुँदै

महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टीको मधेस प्रदेश पुर्ण बैठक आज महोत्तरीको बर्दिबासमा जारी छ । बैठकमा मधेसका जिल्लागत प्रगति विवरण, पदपूर्ति सम्बन्धमा, संगठन सवलिकरण अभियान र प्रशिक्षण कार्यक्रम तय गर्ने सम्बन्धमा, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा सम्बन्धमा, वारा र सप्तरी जिल्ला समिति वारे आएको गुनासो सम्बन्धमा छलफल भैरहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मधेस प्रदेश सभापति ईन्जिनियर तपेश्वर यादवको सभापतित्वमा बसेको बैठकमा रास्वपा कार्यवाहक सभापति तथा सांसद डि पी अर्याल, मधेस प्रदेश ईन्चार्ज, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद प्रो डा चन्दा कार्की, केन्द्रीय सदस्य डा नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरी लगायतको उपस्थिति रहेको छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।