नेभिगेशन
समाज

दिक्तेल रूपाकोटका मेयर तीर्थराज भट्टराइले तोडे अनसन

काठमाडौँ । सरकारसँग १६ बुँदे सहमति भएपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईले आमरण अनसन तोडेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार शहरी बिकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसंग सहमति भएपछि भट्टराईले आमरण अनसन तोडेका हुन् । 
आमरण अनसन तोड्नुअघि आइतबार माइतिघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थीतिमा १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएपछि वनमन्त्री शाहीले भट्टराईलाई खानेकुरा खुवाएका हुन् ।
अनसन तोडिएपछि भट्टराईले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि सवैले योगदान गर्नुपर्ने बताए । उनले  आफुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

Ncell
Extreme Energy

सहमतिमा बाँस, स्वदेशी काठ वा नेपालमा उत्पादित स्वदेशी वस्तु वा सामग्री खरिद गरि पहिलो चरणमा वनमन्त्रालय अन्तर्गतका सबै निकायमा प्रयोग सु? गर्ने उल्लेख छ ।

त्यस्तै वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० को प्रभावकारी कार्यान्वयन गर्ने, जनधनको क्षतिको राहत वितरणलाई थप सरल, सहज, पारदर्शी बनाउने लगाएत सहमति भएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।