नेभिगेशन
समाज

सदन बहिष्कार गर्ने सांसदलाई प्रतिवाद गर्नुपर्छ भन्ने कांग्रेस सचेतकलाई राप्रपा सांसद दीपक सिंहको जवाफ

काठमाडौँ । संसद बहिष्कार गर्ने सांसदहरुलाई प्रतिवाद गर्नुपर्छ भनेर अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई राप्रपा सांसद दीपक बहादुर सिंहले जवाफ फर्काएका छन् । उनले मंगलबारको संसद बैठकमै सिंहले जवाफ फर्काएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस सचेतकले प्रतिवाद गर्ने भन्दै दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै राप्रपा सांसद सिंहले भने, ‘के सरकारको सुशासन भनेको यही हो ? दैनिक ५० लाख असुली गरेर हाम्रो छोरा छोरीलाई विदेश पठाउने र विदेशमा विचल्ली पर्दा कुनै वास्ता नगर्ने, के यही दिनको लागि गणतन्त्र ल्याएको हो ?’ 

Ncell
Extreme Energy

उनले सदन बहिष्कार सँगै भत्ता पनि बहिष्कार गरेको जानकारी दिए । सो क्रममा उनले आफूहरुको मागलाई सरकारले पनि नसुनेको र सभामुखले समेत चासो नदिएको आरोप लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) कब्जा गरेको आरोप लगाएका छन्।
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि गठित कार्यदलले पूर्णता पाएको छ ।