नेभिगेशन
समाज

निरन्तर विरोध गर्दा समेत जवरजस्त सदन सञ्चालन गरेको प्रति राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई दलले निरन्तर विरोध गर्दा समेत जवरजस्त सदन सञ्चालन गरेको भन्दै आपत्ति जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणमा संसदीय छानविन बनाउनुपर्ने माग राख्दै लामो समयदेखि सदनमा विरोध जनाएपछि जवरजस्त सदन सञ्चालन गरेको भन्दै आपत्ति प्रकट गरिन । उनले सदनमा देखिएको समस्या समाधान गरेरमात्रै सदन चलाउन सुझाव दिइन । सांसद कार्कीले सरकार संसदप्रति उत्तरदायि हो वा संसद सरकारप्रति उत्तरदायि हो भन्दै प्रश्न गरिन ।

Ncell
Extreme Energy

भिजिट भिसाको विरोधी आफुहरु नभएपछि भिजिट भिसाको नाममा नेपालीहरुलाई मार्ने काम भएकाले त्यसको विरोध गरेको उनले बताइन । उनले यस बिषयमा छानविन समिति गठन नभएसम्म आफुहरुको विरोध कायमै रहेको बताइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।