नेभिगेशन
समाज

उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–७, भाण्टाबारीमा मंगलबार बिजुलीको बल्व जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा देवन विकको ११ वर्षीय छोरा दर्शन विक रहेको प्रहरीले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरमा बल्वको होल्डरमा बल्व जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका दर्शनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । तर, बुधबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

Ncell
Extreme Energy

सूचना अधिकारी तथा डिएसपी केदारमान दोङले घटना बारे थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।