नेभिगेशन
समाज

९ दलले भनेः दलसम्बन्धी स्वमूल्यांकन कार्यविधिमा निर्वाचन आयोगको नियत राम्रो देखिएन, जारी गर्न मिल्दैन

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका मुख्य ९ दलले निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधि प्रथम दृष्टीमै गलत देखिएको भन्दै नमान्ने निर्णय गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा रास्वपाका तर्फबाट सहभागी सांसद सोविता गौतमका अनुसार निर्वाचन आयोगले राजनीतिक दलहरुलाई नियन्त्रणमा राख्ने नियतका साथ कार्यविधि प्रस्ताव गरेकाले नमान्ने निर्णय गरेको बताइन् । उनले भनिन्, 'निर्वाचन आयोगले मुल ऐनसँग बाँजिने गरी, कानुनत नमिल्ने प्रस्ताव अघि सारेको छ,जुन कार्यविधि मुख्य दुई दल बाहेक अन्य राजनीतिक दलले नमान्ने मात्रै होइन, यो जारी नै हुनुहुँदैन भन्ने साझा धारण बैठकले बनाएको छ ।'

Ncell
Extreme Energy

उनका अनुसार निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधिको नियतमै खोट देखिएको छ । साथै सबै दलले साझा धारण बनाएर निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय भएको गौतमले जानकारी दिइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।