नेभिगेशन
मुख्य समाचार

तस्बिरमा रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ। बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, केन्द्रीय विभागको प्रगति प्रतिवेदन, संसदीय दलको रुपन्देही बैठक, रुपन्देही उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल बताइएको छ । 

साथै प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट, केन्द्रीय सदस्य रिपोर्टिङ, पार्टी सचिवालय बैठकका निर्णयहरुमा छलफल र अनुमोदन, विधान ब्याख्या अनुमोदन, केन्द्रीय विभागको प्रमुख मनोनयन, पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने प्रस्ताव,पार्टीको निर्वाचन आयोगमा मनोनयन, रणनीतिक समुह गठन,संगठन सवलिकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको ब्यवस्था गर्न सरकार र संबन्धीत निकायको ध्यानाकर्षण गराउने लगायतका  एजेन्डा रहेका छन् । 

Swornim-wagle-1754651405.jpg

 

Krantishikha-dhitaal-1754651403.jpg

Sumana-Shrestha-1754651404.jpg

Hari-Dhakal-1754651404.jpg

Ganesh-Parajuli-1754651404.jpg

Deepak-Bohara-1754651403.jpg

Bindabasini-kansakar-1754651403.jpg

 

kendriya-commeette-rsp-1754651408.jpg

Toshima-karki-1754651407.jpg

kendriya-commeette-1-1754651407.jpg

Kabindra-Burlakoti-1754651406.jpg

neta-rsp-2-1754651406.jpg

neta-rsp-1754651406.jpg

RSP-kendriya-samiti-1754651406.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा बस दुर्घटना, १२ जना घाइते

उदयपुरमा बस दुर्घटना, १२ जना घाइते

गाईघाट बजारबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना.१ज ८३९१ नम्बरको विङ्गर गाडी त्रिनपा–४ को बगाहा सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी...
सिल्भर भोलेन्टियर कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ६५ जना छनोट

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ६५ जना छनोट

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरुमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना...
मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

विसं २०८१ असोज २१ गते सङ्घर्ष समिति र तत्कालिन खानेपानी मन्त्री प्रदिप यादवबीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरुले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण मिनाहा गर्न तथा...
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका...