नेभिगेशन
समाज

आदिवासी जनजातीको आत्मसम्मान र सहअस्तीत्वका लागि कांग्रेस संवेदनशील छः शेर बहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानमा उल्लेख आदिवासी जनजातीको अधिकारलाई थप संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

३१ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतन्त्रवाद आदिवासी जनजाती महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले बिभिन्न आन्दोलनबाट संविधानमा प्राप्त अधिकारलाई थप संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले आदिवासी जनजातीको अधिकारका बिषयमा कांग्रेसले घोषणापत्रमार्फत नै प्रतिवद्धता जनाएको बताउनुभयो । संविधानको प्रस्तावनामा नै सवैप्रकारको विभेद अन्त्य गरि आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको बिषय उल्लेख भएको उनको भनाइ छ । 
सभापति देउवाले आदिवासी जनजातीको आत्मसम्मान र सहअस्तीत्वका लागि कांग्रेस सदैव संवेदनशील रहेको समेत उल्लेख गरे । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्।

भर्खरै