नेभिगेशन
समाज

विपिन जोशीको खोजीकालागि इजरायल गए आमा र बहिनी

काठमाडौँ । हमासले बन्धक बनाएका विपिन जोशीको खोजीका लागि आमा पदमा जोशी र बहिनी पुष्पा जोशी इजरायल जाँदैछन् । आज बिहान ९ बजे फ्लाई दुवईमार्फत विपिनकी आमा र बहिनी इजरायल जान लागेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुलाई विपिनको रिहाईका लागि संयुक्त राष्ट्रसंघ लगाएतका निकायमा दबाब बढाउन इजरायल सरकारले नै लैजाने व्यवस्था मिलाएको हो ।

Ncell
Extreme Energy

सिक्दै कमाउँदै कार्यक्रमका लागि इजरायल गएका विपिन जोशीलाई २०८० असोज २० गते हमासले बन्धक बनाएको थियो । त्यसपछि हालमा सम्म उनका बारेमा कुनै विवरण सार्वजनिक भएको छैन । 

bipinkiaamabahini5-1754878510.jpg

bipinkiaamabahini3-1754878510.jpg

bipinkiaamabahini2-1754878510.jpg

bipinkiaamabahini1-1754878510.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।