नेभिगेशन
मुख्य समाचार

रवि लामिछाने बसेको कारागार अनुगमन गर्न गयो मानव अधिकार आयोग

काठमाडौँ । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार पुगेको छ । 

उनलाई भेट्न आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीलगायतको टोली कारागार पुगेको हो । 

City Express

पछिल्लो समय रवि लामिछानेको कारगार बसाइबारे बिभिन्न समाचारहरु बाहिरिएपछि आयोगको टोली अनुगमनको लागि पुगेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नागरिक अधिकारको प्रत्याभूति र जनजीवनलाई सामान्य गराउन आयोगको अपिल

नागरिक अधिकारको प्रत्याभूति र जनजीवनलाई सामान्य गराउन आयोगको अपिल

हालै भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति तथा राज्यका विभिन्न संरचनामा भएको क्षतिले नेपालको लोकतान्त्रिक अभ्यास, मौलिक अधिकार, मानव अधिकारको प्रत्याभूति, कानूनको शासन र शान्तिसुरक्षामा गम्भीर...
चाडपर्व मनाउन काठमाडौँबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

चाडपर्व मनाउन काठमाडौँबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट,...
हात्ती भगाउने पुराना तरिका असफल, किसान चिन्तित

हात्ती भगाउने पुराना तरिका असफल, किसान चिन्तित

शुक्लाफाँटा नगरपालिकाका अधिकांश किसानको साझा पीडा अहिले हात्ती आतङ्क बनेको छ । “पहिले सजिलै धपाइने हात्तीका बथान अहिले यिनै तरिकामा ‘अभ्यस्त’ भइसकेका छन्, त्यसैले भाग्न छाडेका छन्”, उनले...
नारायणगढ–मुग्लिन सडक आज १ः०० देखि ३ बजेसम्म बन्द गरिने

नारायणगढ–मुग्लिन सडक आज १ः०० देखि ३ बजेसम्म बन्द गरिने

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने छ । इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा पहिरो खस्दा...