नेभिगेशन
समाज

यी हुन् भारतको उत्तराखण्ड बाढीमा हराइरहेका २६ जना नेपाली (सूची)

काठमाडाैँ । सरकारले भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अगस्ट ५ र ६ (साउन २० र २१ गते) गएको बाढीपहिरोमा परेर उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी कुल २६ जना नेपाली हराइरहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विवरणा सार्वजिनक गरेकाे हाे । 

Ncell
Extreme Energy

उत्तरकाशी जिल्लामा हराउनेमा जनक बहादुर शाही ( रण बहादुर शाहीको छोरा/ उमेर ४५ वर्ष), रवि सिंह (अभि सिंहको छोरा/ उमेर २५ वर्ष), करण बहादुर (उमेर ४० वर्ष), रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, राम बहादुर शाही, हरि बहादुर खड्का, प्रभा, केशव, निर्मला खड्का, लक्ष्मण (उमेर ६० वर्ष), सुवास विक (उमेर २४ वर्ष), रमेश (उमेर २४ वर्ष), प्रिया (उमेर २२ वर्ष), दीपक मगर (तेज बहादुरको छोरा / उमेर २७ वर्ष), सुरज राना (दिल बहादुरको छोरा / उमेर ४६ वर्ष), मान बहादुर (रण बहादुरको छोरा / उमेर ४८ वर्ष), नीम बहादुर (धर्म बहादुरको छोरा / उमेर ४७ वर्ष), रवि सिंह (धन सिंहको छोरा / उमेर १८ वर्ष) र राम बहादुर (हर्क सिंहको छोरा / उमेर ४४ वर्ष) रहेका छन्।

यस्तै पौडी गढवाल जिल्लामा हराएकामा नरेन्द्र खड्का (उमेर २१ वर्ष), अमृता परियार (उमेर १८ वर्ष), रोमन खड्का (उमेर १८ महिना), सन्ध्या खड्का (उमेर १७ वर्ष) र विमल विक (उमेर २१ वर्ष) रहेका छन्।

nepali-disapearing_Q7n3W0xpGL-1754964552.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।