नेभिगेशन
समाज

रास्वपाको महामन्त्री दाबी गर्दै मुकुल ढकालले सर्वोच्चमा दायर गरेको रिट खारेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्री पदमा दाबी गर्दै मुकुल ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले उक्त रिट खारेज गरिदिएको हो ।

Ncell
Extreme Energy

यसअघि अदालतले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश गरेको थियो भने रास्वपासँग समेत लिखित जवाफ माग गरेको थियो । र आज सर्वोच्चले ढकालको रिट नै खारेज गरिदिएको हो । 

रास्वपाले तत्कालिन महामन्त्री ढकाललाई २०८१ असार २६ गते पार्टीबाट निष्काशन गरेको थियो । त्यसपछि आफूलाई पार्टीले नभएर रवि लामिछानेको क्लवले निकालेको भन्दै उनले आगो ओकलीरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।