नेभिगेशन
समाज

निवेदन दिएको १ वर्षपछि निर्वाचन आयोगले अध्यावधिक गर्यो रास्वपाको विवरण

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विवरण अध्यावधिक गरेको छ । रास्वपाले दल  अध्यावधिक गर्नको लागि दिएको निवेदन अनुसार आयोगले अध्यावधिक गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले दलको केन्द्रीय समितिमा भएको परिवर्तनहरू अध्यावधिक भएको सूचना प्राप्त भएको बताए । 

Ncell
Extreme Energy

रास्वपाले आफ्ना विवरण अध्यावधिकको लागि पठाएको भएपनि आयोगले गरेको थिएन । त्यही अद्यावधिक नभएको विवरण देखाउँदै तत्कालिन महामन्त्री मुकुल ढकालले आफूलाई महामन्त्री दावी गरेका थिए । 

WhatsApp-Image-2025-08-13-at-17.40.27-1755087131.jpeg

WhatsApp-Image-2025-08-13-at-17.40.28-1755087129.jpeg

WhatsApp-Image-2025-08-13-at-17.40.28-(1)-1755087129.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई गर्‍यो निष्कासन

राप्रपाले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई गर्‍यो निष्कासन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ।
राप्रपाको घरमा ओलीले झोसेको आगो

राप्रपाको घरमा ओलीले झोसेको आगो

किन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि नै प्रदेश सरकार गठन र विघटनमा सामेल नहुने निर्णय गरिसकेको थियो । त्यो पनि कार्यसम्पादन समितिको बैठकबाट । गत साउन ९ गते...
काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा खबरदारी र्‍याली निकालिएको छ।
अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नहुने बताएका छन्।