नेभिगेशन
समाज

रुपन्देहीबाट नख्खु कारागारका लागि उडे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारगारबाट नख्खु कारागार ललितपुर ल्याइँदै छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउनका लागि भर्खर भैरहवा विमानस्थलबाट उडान भएको छ । ३ः१० मा बुद्ध एयरको विमान मार्फत काठमाडौँ ल्याउने भनिएपनि विमान डिले हुँदा लामिछाने चढेको विमान भर्खरै उडेको हो । 
 लामिछानेलाई काठमाडौँ ल्याउने भएपछि रास्वपाका नेता कार्यकर्ता तथा सुशचिन्तक अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आगमन कक्ष बाहिर प्रतिक्षारत रहेका छन् । 

Ncell
Extreme Energy

यस्तै रवि पत्नी निकिता पौडेल तथा रास्वपाका सहप्रवक्ता प्रतिभा रावल अहिले नख्खु कारागारमा पुगेका छन् । 

rabidai-1755341862.jpg

rabii-1755341862.jpg

ravii-1755341862.jpg

ravidai-1755341862.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...