नेभिगेशन
समाज

रविले उपसभापति डा‍ स्वर्णिम वाग्लेलाई आफ्नाे अड्डासार बारे के भने ?

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही कारागारबाट निस्केपछि आफू बसेकाे काेठामा आफ्नाे सन्देश लेखेका छन् । उनले कारागारकाे भित्तामा केही लेखेकाे कुरा उपसभापति डा‍ स्वर्णिम वाग्लेलाइ बताएका छन् । 
 
डा वाग्लेका अनुसार भैरहवाबाट काठमाडाैँ लैजाने क्रमकाे संक्षिप्त भेटमा लामिछानले आफूले लेखेकाे बताएका हुन् । 'संक्षिप्त विदाई भेटमा उहाँले भन्नुभयो: "भैरहवा कारागारमा १२६ दिन थुनिएको कोठाको भित्तामा लेखेँ--यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्नेछ।" डा वाग्लेले भने । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई गर्‍यो निष्कासन

राप्रपाले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई गर्‍यो निष्कासन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ।
राप्रपाको घरमा ओलीले झोसेको आगो

राप्रपाको घरमा ओलीले झोसेको आगो

किन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि नै प्रदेश सरकार गठन र विघटनमा सामेल नहुने निर्णय गरिसकेको थियो । त्यो पनि कार्यसम्पादन समितिको बैठकबाट । गत साउन ९ गते...
काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा खबरदारी र्‍याली निकालिएको छ।
अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नहुने बताएका छन्।