नेभिगेशन
समाज

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा सभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सदस्य शारदादेवी भट्टले इजरायलबाट हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयासलाई अझ घनीभूत बनाउनुपर्नेमा जोड दिइन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नरबहादुर विष्टले पनि विपिनको मुक्तिका निम्ति राज्यसंयन्त्र लाग्नुपर्ने माग गरेका थिए । 

Ncell
Extreme Energy

त्यस्तै, नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)  मिलेर राष्ट्रनिर्माण गर्नु पर्ने बताएका थिए । 
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सावित्री मल्लले कर्णाली प्रदेशका १० जिल्लाबाट तुइन विस्थापन गर्न माग गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...