नेभिगेशन
समाज

शहरी विकास मन्त्रालयबाटै आयोजनाहरुको अनुमगन गर्न अनलाईन अनुगमन कक्षको शुभारम्भ

काठमाडौँ । शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरुको मन्त्रालयबाटै अनुमगन गर्न अनलाईन अनुगमन कक्षको शुभारम्भ गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार मन्त्रालयमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनलाईन अनुगमन कक्षको शुभारम्भ गरेका हुन । शुभारम्भ गर्दै सिंहले प्रविधिको सदुपयोग गरेर आयोजनाको कार्यलाई तीव्रता दिनका लागि अनलाईन अनुगमन गर्न खोजिएको बताए । यसका साथै फिल्डमा नै गएर समेत अनुगमन गरिने उनले बताए ।

Ncell
Extreme Energy

सिंहले आयोजना निर्माणका क्रममा देखिन सक्ने समस्यालाई समेत समाधान गर्न सहज हुने बताएका छन् । निरन्तरको अनुगमनपछि आयोजनाहरु समयमा नै सम्पन्न हुन मद्दत पुग्ने उनको विश्वास छ । उनले अनुमगन कक्षको अधिकतम सदूपयोग गर्न निर्देशन समेत दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...