नेभिगेशन
समाज

भारत–चीन समहतिको विरोध गर्दै महेश बर्तौलाले भने, ‘स्वाधिनता, सार्वभौमिकतामा देश ठूलो सानो हुँदैन’

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको सहमतिको विरोध गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा बोल्दै बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएकाले नेपालको स्वीकृति र जानकारीबिना सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच सहमति भएको भन्दै एमाले संसदीय दलको तर्फबाट विरोध र असहमति रहेको बताएका हुन् । ‘भूगोल, अर्थतन्त्र, जनसंख्याका आधारमा देश ठूलो–सानो हुन सक्ने तर स्वाधिनता, सार्वभौमिकताका हिसावले देश ठूलो सानो हुँदैन ।’ 

Ncell
Extreme Energy

उनले नेपालको स्वाधिनता र सार्वभौमिकतामाथि हस्तक्षेप भए प्रतिकार र सशक्त विरोध गर्ने स्पष्ट पारे ।  

बर्तौलाले उच्चस्तरीय कुटनीतिक सम्बादको माध्यमबाट यस बिषयको हल निकाल्न सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।
स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि सुरु भयो फाउन्डेसनको काम

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार गर्ने काम सुरु भएको छ।
त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा...
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।