नेभिगेशन
समाज

नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा रास्वपा नेता पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा चितवनका रास्वपा नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिप्रसाद कँडेल रहेका छन् । उनको ठेगाना चितवनको कालिका नगरपालिका ५ पदमपुर हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई रुपन्देही प्रहरीले बुधबार चितवनबाट पक्राउ गरेको हो । कँडेल राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् । 

Ncell
Extreme Energy

रुपन्देही प्रहरीका अनुसार  साउन ३० गते नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक अभिषेक यादवलाई पक्राउ गरेको थियो । उनको बयानपछि  कंडेललाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताएका छन् ।
१५ वर्षीय किशोरको सोचबाट सुरु भएको अभियान

१५ वर्षीय किशोरको सोचबाट सुरु भएको अभियान

गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावका कारण अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि १५ वर्षीय एक किशोरले गाउँका अगुवासँग सामूहिक सहयोगको प्रस्ताव राखे।
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...