नेभिगेशन
समाज

भन्सार छलीको समान र मिनी ट्रकसहित १ जना पक्राऊ

उदयपुर । उदयपुरमा भन्सार छलीको  सामान र गाडीसहित प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार मिर्चैया बाट कटारी तर्फ जाँदै गरेको बा ३ ख  ३९६  नम्बरको मिनी ट्रकमा अवैधरुपमा भित्र्याइएका सामान सहित बेल्सोत प्रहरीले सिन्धुली जिल्ला फिक्कल गाउँपालिका ५ निवासी २९ वर्षिय भेषनाथ लुइटेललाई पक्राउ गरेको हो ।

Ncell
Extreme Energy

कटारी नगरपालिका –१ , सिद्धिचरण लोकमार्ग बेल्सोत सडक खण्डमा चेकजाँच गर्ने क्रममा अवैध २ सय ४५ कार्टुन भारतीय डीउ  बरामद गरेको  प्रहरीले जनाएको छ। करिब ३ लाख १७ हजार ५२०  मूल्य बराबरको सामान बरामद भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी कमल बजगाईंले जानकारी दिए । 

बरामद गरिएका डीउ प्रहरीले माडर भन्सार भन्सार कार्यालय सिराहाको जिम्मा लगाएको प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै