नेभिगेशन
समाज

उखु किसान आन्दोलित

काठमाडौँ । उखु किसानलाई सरकारले  दिँदै आएको बक्यौता अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँ कायम गरेको लगायत विभिन्न माग राख्दै ४ दिनदेखि किसानहरु माइतीघरमण्डलामा आन्दोलनरत छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन् । पटक पटक प्रदेश र केन्द्रीय सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरु अहिले उखु किसानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्दता जनाउन माइतीघर मण्डलामा पुग्ने गरेका छन् ।

Ncell
Extreme Energy

त्यस्तै, विभिन दलका शिर्षनेताहरु स्वयम् आन्दोलित किसानको पक्षपोषण गरेर भाषण गर्ने गरेपनि किसानको माग सम्बोधनका लागि ठोस कदम चालेको भने देखिंदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालले आज सभागृहका प्रमुखलाई पत्र लेखी असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा...
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

सभापति लामिछानेले गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन कुनै पनि दल विशेषको आह्वानमा नभएको भन्दै त्यसलाई कसैले पनि राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न...
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।