नेभिगेशन
समाज

ह्वाट्सएपमार्फत गालीगलौच गरेको आरोपमा रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौँ । ह्वाट्सएपबाट गालीगलौच गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । ब्यूरोमा उजुरी परेको जानकारी पाएपछि बुझ्न आफै कार्यालय पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साइब ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीका अनुसार उनलाई साइबर अपराधको मुद्दामा अनुसन्धान गर्ने तयारी गरिएको छ ।बिहीबार म्याद थपका लागि अदालतमा पेश गर्ने प्रहरीको तयारी रहेको छ ।
यस्तै उजुरीका आधार पक्राउ पुर्जी जारी भएको नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महर भनेर बुधबार नै प्रहरीमा उपस्थित भएर सरकारी वकिलको कार्यालय हाजिरी जमानीमा छाडेको थियो । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस महाधिवेशन सभागृहमा, ६ दिनका लागि ‘रिजर्भ’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद दुलालले आज सभागृहका प्रमुखलाई पत्र लेखी असोज १५ गतेदेखि २० गतेसम्म ६ दिनका लागि सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा...
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

जेनजी सहिद दिवसमा रवि लामिछानेको सन्देशः हामी एक इन्च पनि विचलित हुने छैनौँ

सभापति लामिछानेले गत वर्ष भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन कुनै पनि दल विशेषको आह्वानमा नभएको भन्दै त्यसलाई कसैले पनि राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न...
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।