नेभिगेशन
समाज

गोविन्द केसीले भदौ १५ गते देखि सत्याग्रह सुरु गर्ने

काठमाडौँ। सरकारले निजी मेडिकल कलेजहरुमा सिट बढाउने निर्णय गरेको विरोधमा प्रा.डा.गोविन्द केसीले भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् ।
सरकारलाई निर्णय फिर्ता लिन माग गर्दै आएपनि फिर्ता नभएपछि सत्याग्रह सुरु गर्न लागेको बताइएको छ । यस अघि पनि उनले मेडिकल शिक्षाका विषयमा सत्याग्रह गर्दै आएका थिए  ।
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
के छ कांग्रेसको  प्रतिज्ञापत्रमा ? (पूर्णपाठ)

के छ कांग्रेसको प्रतिज्ञापत्रमा ? (पूर्णपाठ)

नेपाली कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा  प्रस्तुत गरेको छ । जसलाई अर्को शब्दाबली कांग्रेसले ‘काँग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्यख्या गरेको छ । पुनरुत्थानमा...
काँग्रेसको चुनाव लक्षित प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक

काँग्रेसको चुनाव लक्षित प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक

बुधवार जनकपुरमा आयोजना गरिएको सभामार्फत कांग्रेस पार्टीले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो ।