नेभिगेशन
समाज

फेसबुक सञ्चालक कम्पनी 'मेटा' नेपाल सरकारको सम्पर्कमा आएको दाबी !

काठमाडौँ । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीसँग नेपालमा दर्ता हुन आवश्यक कागजपत्र माग गरेको मन्त्रालयले दाबी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका अधिकारीका अनुसार मेटाका प्रतिनिधिले मन्त्रालयको आधिकारीक इमेलमा नभई, सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई गरेर आवश्यक कागजातको विवरण माग गरेको हो । 
उनका अनुसार पौने ५ बजे आएको इमेलको मन्त्रालयले आवश्यक कागजपत्रको विवरणसहित तत्कालै जवाफ फर्काएको हो । मन्त्रालयले मेटाले इमेल गरेका दाबी गरेपनि व्यक्तीगतरुपमा आएको इमेलले भने शंका बढाएको छ । 

Ncell
Extreme Energy

सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गर्दै दूरुसञ्चार प्राधिकरणलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार गरिसकेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...