नेभिगेशन
समाज

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरिको उम्मेदवारी, प्रस्तावकमा कांग्रेस र एमालेका प्रमुख सचेतक

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाई समितिको रिक्त सभापतिको पदमा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनको प्रस्तावकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौला रहेका छन् । 

Ncell
Extreme Energy

सभापति पदको निर्वाचनका लागि प्रकाशित तालिकाअनुसार आज खतिवडाले मनोनय दर्ता गराउनुभएको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए । भोलि अपराह्न ५ः१५ बजे बस्ने समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थक सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...