नेभिगेशन
मुख्य समाचार

जेनजी प्रदर्शनकारी भैँसेपाटीस्थित मन्त्री क्वाटर छिरेका छन्

काठमाडौ । जेनजी प्रदर्शनकारी भैसेपाटीस्थित मन्त्री क्वाटरमा प्रवेश गरेका छन् । केहि बेर अघि मन्त्रीहरुलाई नेपाली सेनाका सहित ६ वटा हेलिकप्टरले निवासबाट अन्यत्र  लगेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यसरी जलिरहेको छ सिंहदरवार (ड्रोन फोटो)

यसरी जलिरहेको छ सिंहदरवार (ड्रोन फोटो)

प्रदर्शकारीहरुले सिंहदरवारमा कब्जा गरेर आगजनी गरेका छन् । सबै मन्त्रालयमा आगजनी गरिएको छ । जलेको सिंहदरवारबाट धुवाँको मुस्लो निस्केको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तोडफोड

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रदर्शकारीले नियन्त्रणमा लिएका छन् । उनीहरुले अख्तियारको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।