नेभिगेशन
समाज

तोकिएको समयमा निर्माणकार्य नसकेका २५० भन्दा बढि सडकको ठेक्का तोड्ने प्रक्रियामाः मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढि ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्डलाई सूचारु गर्नुपर्ने माग गर्दै युवाहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री घिसिङले ठेक्का लिएर समयमा नै आयोजना पुरा नगर्ने प्रवृतिलाई अन्त्य गर्न सडक क्षेत्रमा २५० भन्दा बढि ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको बताएका हुन ।

Ncell
Extreme Energy

उनले लामो समयसम्म ठेक्का होल्ड गर्दा जनतालाई सास्तीका साथै देशलाई नै ठूलो हानी पुराउने काम भएको धारणा राखेका थिए । सडकका साथै भौतिक, शहरीबिकास र ऊर्जा सिचाई क्षेत्रका ठूलो आयोजनाका काम पनि अघि बढ्न नसके ठेक्का तोड्ने उनले बताए ।

घिसिङले राज्यले बजेट छुट्टाएर सुरु गर्न खोजेका आयोजनाको ठेक्का लिएर काम सुरु नगर्नु राष्ट्रकै लागि घात हुनजाने धारणा राखे । आफ्नो ठेक्का समयमा नै सम्पन्न गर्न उनले  निर्माण व्यवसायीहरुलाई आग्रह गरे ।
बाजुराको मार्तडी सडकखण्डलाई सूचारु गर्ने बिषयमा मन्त्रालयले बिशेष ध्यान दिने उनले प्रतिवद्धता जनाए । प्रदेश सरकारले पुरा गर्न नसके संघ सरकारले आवश्यक सहयोग गरि अघि बढाउन तयार रहेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...
कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने...