नेभिगेशन
मुख्य समाचार

सुनचाँदीको मूल्यमा निरन्तर उकालो

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ । मंगलबार चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार  २०० कायम भएको छ । सोमबार सुनको मूल्य प्रति तोला रु दुई लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ११५ मा कारोबार भएको थियो ।

CG

एक दिनपछि सुनमा रु पाँच हजार २०० र चाँदीमा रु ८५ को वृद्धि भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार एक औँस सुन चार हजार १४१ र त्यति नै चाँदै ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व होः गृहमन्त्री अर्याल

निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व होः गृहमन्त्री अर्याल

मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताए । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत  निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश...
राप्रपाद्वारा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता

राप्रपाद्वारा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता

मंगलबार राप्रपाले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका आयोगले दल दर्ता लागि निर्वाचन आयोगले आह्वान गरेको छ ।
मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक

मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक

प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न माग सहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेन जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज...
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

निर्वाचन आयोगको कार्यालयमा पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । उनीहरुले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया...