नेभिगेशन
मुख्य समाचार

सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद बालुवाटारमा जारी

काठमाडौँ । सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद बालुवाटार जारी छ । प्रधानमन्त्री निवास बालुवाटार दुइपक्षबीच संवाद भैइरहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।

दुइपक्षबीचको संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल छन् । भने नेकपा एमालेका पक्षबाट पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौलाले सहभागीता जनाएका छन् ।

CG

पछिल्लो राजनीतिक घटना क्रमका विषयमा र निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलहरु संग छुट्टाछुट्टै संवाद गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेप्से परिसूचक १०.४३ अङ्कले बढ्यो

नेप्से परिसूचक १०.४३ अङ्कले बढ्यो

बिहीबार ३३३ कम्पनीको एक करोड ४६ लाख ९३र हजार ८०७ कित्ता शेयर खरिदबिक्री हुँदा रु छ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ दशमलव ४७ को कारोबार...
एनपिएलः पोखराद्वारा जनकपुर सामु १५६ रनको लक्ष्य

एनपिएलः पोखराद्वारा जनकपुर सामु १५६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोडेको हो । व्याटिङ तर्फ पोखराका युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका...
द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहीबारको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताएका हुन । उनले भने, “होस्टालिटीको अवस्था...
अपराजित रहँदै ‘प्लेअफ’मा पुग्ने लक्ष्य छः विनोद भण्डारी

अपराजित रहँदै ‘प्लेअफ’मा पुग्ने लक्ष्य छः विनोद भण्डारी

लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै लगातार चौथो जितसहित सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ । आज सम्पन्न खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा रहेको बताए  ।...