नेभिगेशन
समाज

चितवनमा रविलाई भव्य स्वागत (फाेटाे फिचर)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकाे चितवनमा भव्य स्वगत गरिएको छ । बुटवल उच्च अदालतकाे तुलसीपुर इजलासकाे आदेशमा शुक्रबार उनी थुनामुक्त भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लगत्तै चितवन आएका उनलाई आज जिल्ला पार्टीले स्वागत गरेको हो ।भरतपुर चाैबिसकाेठी चोकमा अहिले ठूलो सङ्ख्यामा रास्वपा नेता कार्यकर्ता रविलाई स्वागत गर्न भेला भएका छन् ।

Ncell
Extreme Energy

अब केहीबेरमा रवि त्यहाँ आइपुग्नेछन् । त्यसपछि उनीसहितको र्‍याली गेष्टहाउस चोक पुग्नेछ । त्यहाँ रविले सङ्क्षिप्त सम्बोधन गर्ने कार्यक्रम तय भएको रास्वपा चितवन जिल्ला सभापति कृष्णप्रसाद भुसालले सिधाकुरालाई जानकारी दिए।

कार्यक्रममा रास्वपाका उपसभापति डाेलप्रसाद अर्याल पनि सहभागी छन् ।

RSP_chitwan1-1766213108.jpg
RSP_chitwan-1766213108.jpg
rspchitwan4-1766213109.jpg
rspchitwan2-1766213109.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक...