नेभिगेशन
सबै कुरा

बालमन्दिर जग्गा प्रकरणः गणेशमानकी छोरीदेखि विशाल ग्रुपका सदस्यसम्म पक्राउको सूचीमा

काठमाडौंँ । बालमन्दिरको जग्गा अपचलन प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंँले २० जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।  जिल्ला अदालत स्रोतका अनुसार नेपाली कांग्रेसका सम्मानित नेता गणेशमान सिंहकी छोरीदेखि विशाल ग्रुपका सदस्यहरुसमेतलाई पक्राउ पुर्जी जारी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार पक्राउ पुर्जी जारी भएकाहरुमा रीता सिंह वैद्य गोणमान सिंहकी छोरी हुन् ।  यस्तै, बालमन्दिरका तत्कालिन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, पूर्व महासचिव श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने र सुवासकुमार पोखरेल विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

Ncell
Extreme Energy

बाल संगठनका अन्य सदस्यहरु सुमन शाक्य, मनोहरगोपाल श्रेष्ठ, दीपकदास श्रेष्ठ, कृष्णशंकर साह, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरूषोत्तमराज जोशी र कीर्तिप्रसाद पाण्डे विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

यस्तै विशाल ग्रुपका अभिनव सिंघानिया पक्राउ पर्नेकाे सूचीमा छन् । अन्य पक्राउ पर्नेहरुकाे सूचीमा श्रद्धा संघाई र सिद्धार्थ केडिया छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान

पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान

गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जे क्षेत्रमा पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
हनुमानढोकाको दशैंघरमा राखियो जमरा (तस्बिरहरू)

हनुमानढोकाको दशैंघरमा राखियो जमरा (तस्बिरहरू)

बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आइतबार हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगका लागि सबै एकजुट हुनुपर्ने प्रचण्डको भनाइ छ।