नेभिगेशन
सबै कुरा

ललितपुरमा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत (तस्विरहरु)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरको भ्रमण गरेका छन् । ललितपुरबासीहरूको विशेष निमन्त्रणामा पूर्वराजा शाह ललितपुरमा पुगेका हुन् ।  उनी विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन ललितपुर पुगेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वराजा शाहले ललितपुरस्थित पाटन दरबारलगायतको भ्रमण गरेका छन् । उनले ललितपुरको हिरन्यवर्ण महाविहार, बंगलामुखी, कुम्भेश्वर, लगायत पाटन दरबार क्षेत्रमा रहेका मन्दिरहरुको भ्रमण गरे । उनलाई त्यहाँ भव्य स्वागत गरिएको थियो । 

Ncell
Extreme Energy




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।